1. लोगोबाट तीन रङ छान्नुहोस्: एउटा मुख्य, एउटा न्युट्रल र एउटा एक्सेन्ट।
2. हेडर, बटन, ब्याज र लिंकमा कुन रङ जाने, पहिल्यै तय गर्नुहोस्।
3. मोबाइलमा खोलेर हेर्नुहोस्: अक्षर सजिलै पढिन्छ कि नाइँ, कन्ट्रास्ट ठीक छ कि छैन।
4. Facebook पोस्टको डिजाइनमा पनि यिनै रङ चलाउनुहोस्।